बिएल संवाददाता
जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को विजेता टोलीले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएकाे छ।
आयोजक नेपाल स्पोर्टस एन्ड ईभेन्ट म्यानेजमेन्टले एक प्रेस विज्ञप्ति जारी गरेर पुरस्कार राशीलाई दोब्बर वृद्धिको घोषणा गरेको हो।
यसैगरी उपवजिता टोलीले २० लाख रुपैयाँ पाउने भएकाे छ। यसअघि भएको पहिलो संस्करणको विजेता टोलीले ३५ लाख रुपैयाँ प्राप्त गरेकाे थियाे।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २ लाख, सर्वाधिक गोलकर्ता, प्रतियोगिताको उत्कृष्ट गोलरक्षक र प्रतियोगिताको उदीयमान खेलाडीलाई जनही १/१ लाख रुपैयाँ दिने आयोजकले घोषण गरेको छ।
याे संस्करणमा कूल ९ टोलीले सहभागीता जनाएका थिए। एनएसएलको फाइनलमा धनगढी एफसी पुगिसकेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया