सोमबार, १५ डिसेम्बर २०२५

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको रेकर्ड

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

भारतीय क्रिकेटर विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन्। 

बुधबार आईसीसी एक दिवसीय विश्वकप प्रतियोगिताको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध शतक प्रहार गर्दै सचिनको नाममा रहेको रेकर्ड तोडेका हुन्। 

ओडीआई करिअरमा यो विराटको ५०औं शतक हो। उनी विश्व क्रिकेटमा सबैभन्दा धेरै शतक प्रहार गर्ने खेलाडी बनेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!