बिएल संवाददाता
त्रिकोणात्मक टि– २० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल र हङकङबीचको प्रतिस्पर्धा जारी छ।
काठमाडौँस्थित मूलपानी क्रिकेट मैदान नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। जसक्रममा नेपालका दीपेन्द्रसिंह ऐरीले पनि हङकङविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
उनले ३० बलमा ५१ रन प्रहार गरे।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया