बिएल संवाददाता
भारतको नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया (एनएसीयू) र युएईको अल इतिहाद पेमेन्ट्सबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
यो साझेदारीले दुई देशबीचको सजिलै रेमिट्यान्स सुविधा आदान–प्रदान हुनेछ।
यस्तै यो समझदारीले रेमिट्यान्स प्रक्रियालाई व्यापक रूपमा सरल बनाउनेछ भने सहजताका साथ रकम पठाउन र प्राप्त गर्न गर्नेछन्।
यसबाहेक सम्झौताले सन्देश प्रवाहका लागि स्वीफ्ट जस्ता बहुपक्षीय प्रणालीहरूमा निर्भरता घटाउने महत्वलाई जोड दिएको छ।
यो साझेदारीले संयुक्त अरब ईमिरेट्स बसोबास गर्ने लगभग ३५ लाख भारतीय प्रवासीहरूलाई ठूलो फाइदा पुर्याउने छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया