बिएल संवाददाता
नेपाली काँग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले नेपाली काँग्रसले पार्टीको आदर्श व्यक्तिलाई ‘साहित्यमा मात्रै सीमित’ गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले भने यस्तो असन्तुष्टि पोखेका हुन्। केही दिनअघि नेपाली काँग्रेसले उनको जन्मजयन्तीका अवसरमा ‘वीपी साहित्य महोत्सव’ लगाएको थियो।
‘वीपी साहित्यकारमात्रै होइन, उहाँ हाम्रो पार्टीको राजनीतिक आदर्श हो। महामानव हो। उहाँलाई पार्टीले साहित्यकारमात्रै भनिदिने?’, उनले भने, ‘अब मलाई त डर के छ भने गणेशमान सिंहजी पनि पहलमानी गर्नुहुन्थ्यो। अब काँग्रेसले उहाँको पहलमानीको मात्रै चर्चा गरेर बस्ला भन्ने!’
उनले पार्टीको राजनीतिक आदर्श बोकेका व्यक्तिलाई एउटामात्रै विधामा सीमित नगर्न पनि अपिल गरे।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया