बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ।
दिउँसो २ बजे पशुपति आर्यघाटमा सीताको राजकीय सम्मानका साथ अन्तयष्टि गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।
सीताको सम्मान स्वरुप सेनाको दुई सेनानी, स्कर्टपटि सहसेनानीको एक टुकडीद्वारा सलामी दिइने ससरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
सीता ६९ वर्षको उमेरमा बुधबार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा मृत्यु भएको थियो।
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया