बिएल संवाददाता
इथियोपियाले ब्रिक्स संयन्त्रमा सामेल हुन अनुरोध पेश गरेको विदेश मन्त्रालयले बिहीबार जनाएको छ।
'इथियोपिया संयुक्त राष्ट्रसंघ, अफ्रिकी संघ र असंलग्न आन्दोलन' लगायतका बहुक्षेत्रीय सङ्गठनहरूको संस्थापक सदस्य पनि रहेको मन्त्रालयका प्रवक्ता मेलेस आलेमले बताएका छन्। 'बदलिँदो अन्तरराष्ट्रिय परिस्थिति र परिवर्तनलाई ध्यानमा राख्दै इथियोपियाले हाम्रो राष्ट्रिय हितको रक्षा गर्न ब्रिक्स लगायत अन्य अन्तरराष्ट्रिय निकायको सदस्य बन्न खोजिरहेको,' उनले सार्वजनिक गरेका छन्।’
इथियोपियाले आफ्नो अनुरोधमा सकारात्मक प्रतिक्रियाको अपेक्षा पनि गरेको छ। ब्रिक्स ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका लगायत देशहरूको क्षेत्रीय सङ्गठन हो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया