बिएल संवाददाता
नेदरल्यान्डलाई जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिएको नेपाली टोली ब्याटिङकमै संर्घष गरिरहेको छ।
शनिबार जिम्बाब्वेको ताकाशिंका स्पोर्टस् क्लबमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले १०० रन पूरा नगरी पाँचौ विकेट गुमाउन पुगेको छ। नेदरल्याण्डलाई हराएर सुपर सिक्समा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको नेपाल अहिले ब्याटिङमै संघर्ष गरिरहेको छ।
नेपालका नेपालका ओपनर अशिफ शेख रनमा बोल्ड आउट हुन पुगेका थिए, अर्का ओपनर कुशल्ल मल्ल ४१ बलमा २७ रन बनाएर आउट हुन पुगेका थिए। त्यस्तै, आरिफ शेख ६ रन बनाएर आउट हुन पुगे।
नेपालका लागि भीम सार्कीले २२ रन बनाएर फर्किएर। त्यस्तै, कुशल्ल मल्ल १८ बलमा १२ रन बनाएर पेभिलियन फर्किए। सुपर सिक्समा पुग्नका लागि नेपालले आज नेदरल्यान्डसलाई हराउनै पनै छ। तर, १०० रन नपुग्दै पाँचौ विकेट गुमाएको नेपाललको सुपर सिक्सको यात्रा न्यून देखिएको छ।
नेपाल अहिले २६ अाेभरमा ९२ रन बनाएर खेलीरहेकाे छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया