बिएल संवाददाता
प्रहरी प्रधान कार्यालयले रेशम चौधरीलाई जेलमुक्त भएको खुसीयालीमा बधाई दिने कैलाली प्रहरी प्रमुख डिएसपी उद्धवसिंह भाटलाई नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल सरुवा गरेको छ।
प्रहरीले कैलाली प्रहरी प्रमुखको रुपमा डिएपी तुलसीराम अर्याललाई पठाएर भाटलाई सुनवल पठाइएको प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले जनाएको छ।
डिएसी भाट ७ जना प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको टीकापुर घटनामा दाेषी ठहर भई जन्मकैदको सजाय भोगिरहेको अवस्थामा यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका चौधरीलाई खुसीयालीमा सार्वजनिक कार्यक्रमै बधाई दिएपछि विवादमा तानिएका थिए।
विवादपछि उनलाई सुनवल पुर्याइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया