पत्नी निकितासँगै भ्रमणका लागि सुटुक्क भारत गए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने श्रीमतीसहित भारत गएका छन्।

आफ्नो व्यक्तिगत कारण देखाउँदै उनी पत्नी निकिता पौडेलसँग भ्रमणका लागि भारतको मुम्बई गएका हुन्।

उनले भारत जाँदा संसदीय दलको कार्यवाहक जिम्मेवारी दलका उपनेता विराजभक्त श्रेष्ठलाई दिएका छन्।

प्रकाशित मिति: : 2023-05-31 21:34:00

प्रतिकृया दिनुहोस्