बिएल संवाददाता
नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
सरकारले बढाएको भन्सार महसुल र सुनको अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिले बढेको सुनकाे मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
आज सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ पुगेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको जनाएकाे छ।
त्यसैगरी चाँदीकाे मूल्य ३ सय ७५ रुपैयाँ कायम भएकाे छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया