शरणार्थी प्रकरणको तरंग: देउवाको असन्तुष्टि र ओलीको व्यग्रताले बदल्ला सत्ता समीकरण ?

लोकान्तर

रमेश सापकोटा

नक्कली शरणार्थी प्रकरणजस्तो गम्भीर ठगीमा प्रमुख दलका प्रभावशाली नेताहरू नै तानिएपछि राजनीतिक वृत्त तरंगित छ । 

पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी तथा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवं तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसहितका व्यक्तिहरू पक्राउ परेर प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति: : 2023-05-17 18:13:00

प्रतिकृया दिनुहोस्