टुँडिखेलमा उभौलीको रौनक (तस्बिरहरू)

आज (शनिबार) किरात समुदायले उत्साहका साथ उभौली पर्व मनाएका छन्। किरातहरुले देशका विभन्न ठाउँमा साकेला सिली नाच्दै मनाए। त्यसैगरी काठमाडाैँका विभिन्न स्थानहरुमा पनि किरात समुदायले उभौली पर्व मनाएका छन्। काठमाडाैँकाे टुँडिखेलमा पनि देशका विभन्न स्थानबाट आएका किरातहरुले साकेला सिली नाचेर उभौली मनाए।

तस्बिरहरू—

प्रकाशित मिति: : 2023-05-13 20:50:00

प्रतिकृया दिनुहोस्