सोमबार, १५ डिसेम्बर २०२५

प्रतितोला एक हजार दुई सयले बढ्यो सुनको मूल्य

News Image
• • •

सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११  हजार आठ सय कायम भएकाे छ।

महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ। साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!