शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब ठगी प्रकरण: पक्राउ पर्न थाले गिरोहका ‘हाई प्रोफाइल’

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै झन्डै एक अर्ब ठगी गर्ने गिरोहमा ‘हाई प्रोफाइल’हरूको संलग्नता देखिएको छ । गृह मन्त्रालयकै सहयोगमा भएको यो ठगी धन्दामा संलग्न सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका छन् । सांसदसमेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रायमाझीका छोरा सन्दीपलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

प्रकाशित मिति: : 2023-05-04 10:53:00

प्रतिकृया दिनुहोस्