एसियन किक्रेट काउन्सिल (एसीसी) प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित भएकाे छ।
त्रिवि क्रिकेट मैदनामा जारी नेपाल र युएई बिचकाे फाइनल खेल वर्षाकाे कारण राेकिएकाे छ।
२३.३ ओभरमा राेकिएकाे खेलमा पहिले ब्याटिङ गरेकाे युएईले ९ विकेट गुमाएर मात्रै १ सय ६ रन बनाएकाे छ।