पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
बिएल संवाददाता
चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० अन्तर्गतकाे खेलमा विराटनगर वारियर्स भैरहवा ग्लाडीयटर्ससँग पराजित भएकाे छ। किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित निकालेको हो।
विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
भैरहवाको जितमा उपुल थरंगाले अविजित ३४ रन बनाए। प्रदिप ऐरीले २२ रन, मिम इकबाल र रोहित पौडेलले समान १२/१२ रनकाे याेग्दान गरे। कप्तान शरद भेषवाकर ६ रन अविजित रहँदा आरिफ शेख सुन्य रनमा आउट भए।
विराटनगरका रामनरेश गिरिले २ विकेट लिए तथा करण केसी र बसन्त रेग्मीले १/१ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो। जसमा दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए। सुमित महर्जनले १३ रन, आसिफ शेख र अनिल साहले समान ११/११ रन बनाएकाे याेग्दान गरे। भने, बसन्त रेग्मी १० रन बनाएर अविजित रहे।
भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले ३/३ विकेट लिए।
यस जितसँगै भैरहवाले २ खेलमा ३ अंक जाेड्दै शीर्ष स्थानमा उक्लिएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया