बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनाेजविरुद्ध पाेखरा एभेन्जर्सले पहिले बलिङ गर्ने भएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाेखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिए। याेसँगै कुशल मल्ल कप्तान रहेकाे चितवनले पहिले ब्याटिङ गर्ने भएकाे छ।
एनपिएलमा पाेखराकाे याे पहिलाे खेल हाे। भने, चितवले दाेस्राे खेल हाे। चितवनले पहिलाे खेलमा साेमबार करण केसी कप्तान रहेकाे काठमाडाैँ गुर्खाजलाई पराजित गरेकाे थियाे।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया