सोमबार, १५ डिसेम्बर २०२५

एसीसी प्रिमियर कप: कुवेतकाे चाैथाे विकेट पतन

News Image
• • •

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले चौथो सफलता हात पारेको छ।

नेपालका लागि करण केसीको बलमा दिपेन्द्रसिंह ऐरीको क्याचमा कुवेतका राभिजा सान्दारुवानलाई आउट गराएका हुन्।

करणको यो तेस्रो विकेट हो। त्यस्तै, नेपालका लागि सोमपाल कामीले एक विकेट लिएका छन्। कुवेत अहिले ५ १ ओभरमा १९ रन बनाएर खेलीरहेको छ।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!