बुधबार, १७ डिसेम्बर २०२५

एसीसी प्रिमियर कप: कुवेतको दुई ओभरमै तीन विकेट पतन

News Image
• • •

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गतको सेमिफाइनल खेलमा २.३ ओभरमा कुवेतको तीन विकेट पतन भएको छ।

नेपालका लागि करण केसीले करन केसीले शून्य रन बनाएका अदनान इद्रिसलाई आउट पारे। त्यस्तै, नेपालका लागि सोमपाल कामीले दोस्रो सफलता दिलाए। उनले कुवेतका परविन्दर कुमारलाई कुमार एक रन बनाएर एलबीडब्लु आउट भए।

त्यस्तै, नेपालका लागि करण केसीको बलमा ललित राजवंशीले कुवेतका मित भावसारलाई क्याच आउट गराए। अहिले कुवेत ३.३ ओभरमा ३ विकेट गुमाएर १६ रन बनाएर खेलीरहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!