यती समूहसँग दरबारमार्गको भवनबाट वार्षिक एक करोड थप भाडा उठाइने

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गामा सम्झौताविपरीत धेरै तलाको भवन निर्माण गरेर व्यावसायिक लाभ लिइरहेको यती समूहको थामसेर्कु ट्रेकिङबाट वार्षिक एक करोड ३८ हजार पाँच सय ४१ रुपैयाँ थप भाडा तिराउने निर्णय ट्रस्टले गरेको छ ।

तीन तलाको सम्झौता गरेर साढे चार तला भवन निर्माण गरेको थामसेर्कुलाई करिब तीन वर्षपछि ट्रस्टले थप भाडा तिराउन पत्राचार गरेको हो ।

प्रकाशित मिति: : 2023-04-18 11:22:00

प्रतिकृया दिनुहोस्