हिमाल खबर
आदिवासी उराँव जातिको करीब दुई तिहाइ जनसंख्या सुनसरीस्थित सप्तकोशी नदी आसपासका क्षेत्रमा बसोबास गर्छन्। यो जातिको भाषालाई कुडुख भनिन्छ, जसमा कोशी नदीलाई कुशी खाड भनिन्छ। उराँव जातिका अध्येता बेचन उराँव कुसी शब्दबाटै कोशी बनेको दाबी गर्छन्। उनीहरूको भाषिक सम्बन्ध करीब चार हजार वर्ष पुरानो सिन्धुघाटी सभ्यतासँग जोडिन्छ।
यो नदीको नाममा मोटो ‘श’ र पातलो ‘स’ दुवै प्रचलनमा रहे पनि परम्परागत रूपमा ‘कोशी’ लेखिँदै आएको छ र हालै प्रदेश १ को नामकरणमा पनि यही चलाइएको छ। संस्कृत शब्द कौशिकीबाट व्युत्पन्न भएकाले मोटो ‘श’ प्रयोग गरिएको हो। यो लेखमा कोशीको नामकरण कसरी भयो र ऐतिहासिक पृष्ठभूमिलाई बेवास्ता गरी कसरी एकल पहिचानको आधारमा प्रदेशको नाम राखियो भन्नेबारे चर्चा गरिँदै छ।
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया