सबैले छाडेकाे बच्चाजस्तै बरबरती रुन मन लागेको छ: रवि लामिछाने (भिडियाेसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सबै तिरबाट पेलन्तिमा परेका कारण बरबरती रुन मन लागेको बताएका छन्। पार्टी केन्द्रीय कार्यायलमा बुधबार जारी पत्रकार सम्मेलनका क्रममा सभापति लामिछानेले सो अभिव्यक्ति दिएका हुन्।

‘हाम्रो पार्टी अहिले सबैतिर बाट पेलन्तिमा परेको छ। यो समाजका सबैले पेलिरहेको अवस्थामा केही जनताले साथ दिएको देख्दा सबैले छाडेको बच्चा जस्तो बरबर्ती रुन मन लागको छु,’ लामिछानेले भने।

उनले देशका पार्टी, नेता, बुद्धिजीवी, मिडिया सबैले गलत प्रचार गरेको गुनासो गरे।

भिडियाे:

प्रकाशित मिति: : 2023-04-12 20:25:00

प्रतिकृया दिनुहोस्