थाहा खबर
नेपालमा राजतन्त्र बिनाको शासनको अभ्यास भएको अहिले मात्रै हो र यो पहिलोपटक पनि हो। किराँतकालमा धेर थोर गणराज्यको रुपमा अभ्यास भएको थियो। तर, शासक भने राजा नै थिए। विभिन्न कालखण्डका राजतन्त्रात्मक शासन व्यवस्थामा एउटालाई हटाएर आफू राजा बन्ने होडमा थुप्रै काण्ड तथा वितण्डाहरु भएका थिए।
विश्व अन्तरिक्षमा प्रवेश गरेको शताब्दीऔँ भइसक्यो। तर, नेपालले किन प्रयास गर्न सकेन? जेट विमानदेखि विद्युत्, यातायत, सूचना प्रविध, सञ्चार लगायतका कुनै आविष्कारमा नेपालको देन किन रहेन? नेपालले न्यूनतम रुपमा यो आविष्कार गर्यो अर्थात् सामाजिक विकास गर्यो अर्थात् आर्थिक विकास गरेर मानव समुदायलाई कायापलट गर्यो भनेर भन्न सकिने अवस्था थियो र? अहिलेको चौध-पन्ध्र वर्षभन्दा अगाडि त राजतन्त्र नै थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया