अनलाइनखबर
राजनीति र राजकाजमा यदाकदा ‘भाग्य’ र ‘दुर्भाग्य’ बीचको सीमारेखा असाध्यै झिनो हुन्छ । जेलाई अवसर ठानिएको हुन्छ त्यो चुनौतीमा बदलिन सक्दछ र चुनौती अवसरमा । जस्तै कुशल खेलाडीलाई पनि पत्तो पाउन गाह्रो हुन्छ कि कहाँनेरबाट भाग्य रित्तिएर दुर्भाग्य शुरु हुन्छ वा दुर्भाग्य सकिएर भाग्य फर्किन्छ ।
प्रधानमन्त्री प्रचण्डका लागि पुस १० गते अपराहृन ठूलै भाग्य चिट्ठा परेजस्तो देखिएको थियो । प्राप्तिको तीव्र लालसा भएको तर, फुत्किन लागेको प्रधानमन्त्री पद ‘ओलीको क्षमादान र निगाह’ ले उनले हात पार्न सके ।
त्यसपछिका दिनमा प्रचण्ड ओलीप्रति अनुगृहीत होलान् र एमालेसँगको गठबन्धनको निष्ठामा बस्लान् भन्ने धेरैको अनुमान थियो । तर, प्रचण्डले त्यो बाटो रोजेनन् । ‘मधुमासका दिनहरू’ भनिने सय दिन नकट्दै अर्को मोड आयो । पुस १० गतेको भाग्यरेखा कति छोटो रहेछ त । फागुन १२ गतेको ‘मोड’ भाग्य हो कि दुर्भाग्य अझै भन्ने बेला आएको छैन ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया