एमालेनिकट युवा संघकाे मुगु अध्यक्षमा रावल चयन

नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपालको मुगु अध्यक्षमा नेत्रजंग रावल चयन भएका छन्।

संघको बुधबार भएको ६औँ जिल्ला अधिवेशनले रावललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

उपाध्यक्षमा शैलेन्द्र शाही, सचिवमा धनबहादुर लामा, सहसचिव लोकेन्द्र बुडा र महेन्द्र शाही, काेषअध्यक्ष डेलीमा बिसी सर्वसम्मच चयन भएका छन्।

प्रकाशित मिति: : 2023-03-30 17:51:00

प्रतिकृया दिनुहोस्