
बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय नपाएसम्म सरकारमा नजाने अडान लिएकाे छ।
बुधबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले तीन वटा मन्त्रालय नपाएसम्म सरकारमा नजाने अडान कायमै रहेकाे बताएकाे हुन्।
‘तीन वटा मन्त्रालय हामीले पाउनुपर्छ भनेका छौँ। अहिले तीन वटा मन्त्रालय पाउने निश्चित नभएको र मन्त्रालयको पनि टुङ्गो नलागेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा बसेका छौँ। जवाफ आएपछि जुनसुकै बेला निर्णय गर्छौँ’, प्रवक्ता खतिवडाले भने।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया