नयाँ बानेश्वरमा मिटरब्याज पीडितकाे प्रदर्शन (तस्बिरसहित)

माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका मिटरब्याज पीडितहरू नयाँ बानेश्वर आइपुगेका छन्। माइतीघरमा सुकुम्बासीकाे एक 'हुल' आएपछि उनीहरू बानेश्वरतर्फ लागेका हुन्। 

‘तमसुक व्यवस्था खारेज गर’, ‘मिटरब्याजीलाई कार्वाही गर’ ‘मिटरब्याज विरूद्ध कानुन निर्माण गर’ लगायतका नारा लगाउँदै उनीहरु बानेश्वर आइपुगेका हुन्। 

 मिटरब्याज पीडितद्वारा माइतीघरमा प्रदर्शन 

 

प्रकाशित मिति: : 2023-03-28 12:04:00

प्रतिकृया दिनुहोस्