मिटरब्याज पीडितद्वारा माइतीघरमा प्रदर्शन 

महाेत्तरीबाट ११ दिनकाे पैदल हिडेर न्याय माग्न काठमाडौं आएका मिटरब्याज पीडितहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। 

हिजाे काठमाडौं आएका पीडितहरू आज विहान बालुवाटरमा प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्न गएका थिए। तर निषेधित क्षेत्रमा प्रदर्शन गर्न नदिएपछि उनीहरू माइतिघरमा प्रदर्शन गरिरहेका छन्।

'तमसुक व्यवस्था खारेज गर', 'मिटरब्याजीलाई कार्वाही गर', 'मिटरब्याज विरूद्द कानुन निर्माण गर' लगायतका नारा लगाएका छन्। 

 

प्रकाशित मिति: : 2023-03-28 11:32:00

प्रतिकृया दिनुहोस्