प्रहरीका ४ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रालयको बढुवा समितिकाे बैठकले डीआईजीहरु सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रकाशित मिति: : 2023-03-27 12:05:00

प्रतिकृया दिनुहोस्