अन्नपूर्ण पोष्ट
मुलुकको राजनीति अस्थिर, दलतन्त्र, कुशासन र बेथितिमा रुमल्लिएको छ। ‘प्रचण्ड’ को नेतृत्वमा गठबन्धन सरकार बनेको छ। सरकारको बनोट र चरित्र हेर्दा कतै २०५१ देखि २०५९ सालसम्मको राजनीतिक पुनरावृत्ति त हुने होइन भन्नेमा चिन्ता छ।
संसदीय व्यवस्थाले अस्थिरता, अशान्ति, आर्थिक असफलता, गरिबी, भोकमरी, तस्करीतर्फ विश्वलाई धकेल्दै छ। संसदीय व्यवस्थालाई बुर्जुवाहरूको गफ गर्ने अखडाका रूपमा लिइन्छ। अझ भन्नु पर्दा संसद् खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलोको रूपमा लिइन्छ।
हाम्रो देशको सन्दर्भमा संसदीय व्यवस्था साम्राज्यवादको हित र इसारामा चल्ने दलाल पुँजीवादमा आधारित चरम भ्रष्ट व्यवस्था हो। यो व्यवस्थाले साम, दाम, दण्ड, भेद सबै नीतिहरू प्रयोग गरी जसरी पनि सत्तामा जाने विभिन्न हत्कण्डाहरूको उपयोग गरिन्छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया