बलिउड फापेकी शहनाज गिल (फोटोफिचर)

तस्बिर–शहनाज गिल
तस्बिर–शहनाज गिल

भारतीय अभिनेत्री हुन्, शहनाज कौर गिल। उनी अभिनेत्रीका साथै गायिका पनि हुन्। उनले पन्जाबी, भारतीय टिभी र फिल्ममा काम गरेकी छिन्।

मोडलिङबाट करिअरको सुरुवात गरेकी उनले सन् २०१५ बाट म्युजिक भिडियोमा काम गर्न सुरु गरिन्। 

त्यसैगरी उनले २०१७ सालबाट पन्जाबी फिल्मबाट फिल्मी क्षेत्रमा पाइला टेकिन्। तर २०१९ मा रियालिटी शो ‘बिग बोस–१३’ बाट उनी चर्चित भइन्। 

आफ्नो चुलबुले स्वभावको कारण चर्चा बटल्न सफल भएकी शहनाज लाखौँ दर्शकको मन कब्जा गर्न सफल भएकी छिन्। उनी बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक हुन्। उनै शहनाज १० तस्बिर–

प्रकाशित मिति: : 2023-03-22 20:30:00

प्रतिकृया दिनुहोस्