प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी प्रतिनिधिसभा बैठकबाट विश्वासकाे मत लिँदैछन्। नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिँरिएपछि प्रधानमन्त्री प्रचण्डले दाेस्राे मत लिन लागेका हुन्। प्रतिनिधिसभाका १० दलले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिने निर्णय गरिसकेका छन्।

लाइभ भिडियाे:

प्रकाशित मिति: : 2023-03-20 13:15:00

प्रतिकृया दिनुहोस्