विगतमा राष्ट्रपतिकाे सवरीका क्रममा सडक खाली गरिएकाे भन्दै चाैतर्फी विराेध भएका बेला नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेल सडक खाली नगरी हनुमानढोकास्थित कुमारी घर पुगेका छन्।
राष्ट्रपति पाैडेल शनिबार दिउँसाे ४ बजे शीतलनिवासबाट कुमारी घर पुग्दासम्म सडक खाली गरिएन्।
राष्ट्रपति पाैडेल कुमारी घरमा कुमारीको दर्शन गर्न पुगेका थिए।