पहिलोपोष्ट
सरकारले तरलता अभाव भएको भन्दै महिनौदेखि महँगो वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो। तर, त्यसभन्दा अघि मुलुकमा भित्र्याइएका महँगा सवारीसाधनको बिक्रीमा भने त्यस्तो केही निर्देशन दिएको थिएन। यस्ता गाडीहरु भने बजारमा नगदमै धेरै खरिद-बिक्री भएका छन्।
बजारमा पैसा नभएको भन्दै बैंकहरुले समेत ऋण दिन मानिरहेका छैनन्। 'अटो लोन' लगभग ठप्पको अवस्था छ। यस्तो अवस्थामा पनि नेपालमा भने महँगा गाडी बिक्री भइरहेका छन्। हाल ६ करोड रुपैयाँसम्म पर्ने गाडीहरु पनि बिक्री भइरहेका छन्।
फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ फोर्डका अनुसार कम्पनीले मासिक रुपमा यो समयमा पनि ३ देखि ४ युनिट आफ्ना 'हाइ रेन्ज'को गाडी बिक्री गरेको छ। बिक्री भएका गाडीमध्ये ५० प्रतिशत नगद नै जम्मा गरेर लैजानेहरु रहेको कम्पनीले जनाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया