सोमबार, १५ डिसेम्बर २०२५

नेपाललाई सातौँ सफलता, कुशल मल्लले लिए सातौँ विकेट

News Image
• • •

आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले सातौँ विकेट लिएको छ।

नेपालका लागि कुशल मल्लले सातौँ सफलता दिलाएका छन्। उनले पीएनजीका नर्मन भानुवालाई शुन्य रनमा आउट गराएका हुन्।

नेपालका लागि यसअघि सोमपाल कामीले एक, ललित राजवंशीले दुई तथा सन्दीप लामिछानेले तीन विकेट लिएर नेपालाई सफलता दिलाएका थिए।  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!