सोमबार, १५ डिसेम्बर २०२५

'ए डिभिजन लिग': आज तीन खेल हुँदै

BreaknLinks
• • •

सहिद स्मारक 'ए डिभिजन लिग' अन्तर्गत आज तीन खेलहरू हुँदैछन्।

लिग अन्तर्गत  दुई खेल दशरथ रगंशाला र एक खेल च्यासल मैदानमा हुँदैछ। च्यासल मैदानमा हुने एक खेल २:३० बजे न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लबबीच हुनेछ, दशरथ रगंशालामा हुने पहिलो खेल २:३० बजे आर्मी र संकटाबीच हुने छ भने, दशरथ रगंशालमा हुने दोस्रो खेल ५: ३० मा साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!