सोमबार, १५ डिसेम्बर २०२५

भारतबाट आयातित तरकारीकाे जाँच गर्न माग राख्दै प्रर्दशन (तस्विरहरू)

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडौं
News Image
• • •

नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्वियु)ले भारतीय तरकारीमा बिषादी जाँच  नगरेको भन्दै त्रिचन्द्र क्यामपस अगाडि प्रदर्शन गरेका छन्। 

बुधबार त्रिचन्द्र क्यामपस अगाडि भारतबाट आयातित तरकारीहरूमा बिषादी जाँच अनिवार्य गर्नुपर्ने माग राख्दै प्रर्दशन गरेका हुन्। 

आन्दोलनकारीहरुले ‘जनतामारा सरकार मुर्दावाद, किसान मार्न पाईदैन यस्तो सरकार चाहिदैन, प्रचण्डेको पाराले दुख पाए साराले,  भारतीय दलाल होसियार, भारतीय तरकारीमा बिषादी जाचँ अनिवार्य गर, दलाल सरकार होसीयार’ लगायतका पम्पेलेट प्रर्दशन गरेका थिए । 


 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!