चक्रपथ विस्तारको चार वर्ष : कछुवा गतिमा छ आकाशे पुल निर्माण

रातोपाटी

डुक्पा छिरिङ मोक्तान

कोटेश्वरदेखि कलंकीसम्म ८ लेनको सडक विस्तार भएको चार वर्ष भइसकेको छ । तर, अझै पनि सडकमा आकाशे पुल, जेब्रा क्रसिङ बनाउन नसक्दा दुर्घटनाको जोखिम बढेको छ ।

यस सडक खण्ड निर्माण हुँदा देखि नै त्रुटि नै त्रुटि भएकाले चालक र सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

 

प्रकाशित मिति: : 2023-03-01 11:19:00

प्रतिकृया दिनुहोस्