सोमबार, १५ डिसेम्बर २०२५

पशुपतिमा भक्तजनहरुकाे घुइँचाे (तस्बिरहरु)

सुहन श्रेष्ठ

सुहन श्रेष्ठ

काठमाडौं
News Image
• • •
महाशिवरात्रिका दिन आज शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। आराध्यदेव भगवान पशुपतिनाथको दर्शन गर्न स्वदेशबाट मात्र नभई छिमेकी मुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा तीर्थालुको आगमन भएको छ।
• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!