नेपाली क्रिकेटको भ्यालेन्टाइन्स डे र भ्यालेन्टाइन ब्वाई

रातोपाटी

भुपेश उपाध्याय

आज फेब्रुअरी १४ अर्थात् प्रेम दिवस । नेपाली क्रिकेटका लागि यो दिन विशेष छ । आजकै दिन नेपाली क्रिकेटले ठुलो सफलता हात पारेको थियो । 

यो दिनले नेपाली क्रिकेट समर्थकलाई पनि एक इतिहासको स्मरण गराउँछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसीको ४२ रनको अविजित पारी खेलेका थिए । उनको त्यो पारीले नेपाली क्रिकेटले एक दिवसीय मान्यता पाएको थियो ।

प्रेम दिवसको दिनमा नै नेपाली क्रिकेटलाई ठुलो सफलता दिलाएका कारण करण अहिले क्रिकेट समर्थहरूको मनमा भ्यालेन्टाइन्स डे को दिन सम्झिरहने पात्र हुन् । 

प्रकाशित मिति: : 2023-02-14 11:00:00

प्रतिकृया दिनुहोस्