सोमबार, १५ डिसेम्बर २०२५

सन्दीपको ५ महिनापछिको पुनरागमन दोस्रो बलमै लिए विकेट

News Image
• • •

विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध त्रिवि मैदानमा भइरहेको खेल्मा सन्दिप लामिछानेले दोस्रो बलमै विकेट लिएका छन्।

११ औँ ओभरमा बलिङमा आएका सन्दिपले दोस्रो बलमै विकेट लिए। उनी ५ महिनापछि आज मैदानमा उत्रिएका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!