नेपाली महिला राष्ट्रिय टिमका सहायक प्रशिक्षकमा चौधरी नियुक्त

आखिल नेपाल फुटबल सघं (एन्फा)ले नेपाली महिला राष्ट्रिय टिमका सहायक प्रशिक्षकमा पारस चौधरीलाई नियुक्त गरेको छ।

एन्फाका महासचिव किरण राईले शुक्रबार एन्फा कम्लेक्समा चौधरीलाई नियुक्त पत्र हस्तान्तरण गरेका हुन्।

नेपालले भारतसँग आगामी फेब्रुअरी १३ देखि २५ गतेसम्म भारतमा मैत्रीपूर्ण खेल खेल्ने छ।

प्रकाशित मिति: : 2023-02-10 16:52:00

प्रतिकृया दिनुहोस्