हिमाल खबर
माघ २२ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कलाकार जल शाहसँग भेट गरे। जलले श्रीमान् र छोरी सहित मेयरलाई महानगर कार्यालयमा भेटेकी हुन्। अमेरिकामा बस्दै आएकी जल केही समयअघि नेपाल आएकी हुन्।
गत जेठ १६ मा पद तथा गाेपनियताकाे शपथ लिए लगत्तै मेयर बालेन नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई भेट्न सैनिक मुख्यालय पुगेका थिए। सेनापतिलाई नभेटी नहुने के काम थियो भने चाहिं उनले सार्वजनिक गरेका छैनन्।
गत स्थानीय निर्वाचनमा भाेट दिएर जिताएका काठमाडौंका मतदाताले भने बालेनलाई भेट्न नपाएको गुनासो गर्दै आएका छन्। नगरी नहुने कामका लागि भेट्न खोज्दा पनि नपाएको उनीहरूको गुनासाे छ।
मेयर बालेनलाई भेट्न नपाउने मध्येका एक हुन, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला। माइती नेपालले काठमाडौं महानगरभित्र यौन व्यवसाय गर्दै आएका ३७५ जनालाई उद्धार गरी सडकपेटी तथा खाली ठाउँमा चटपटे, पानीपुरी, फलफूल, बदाम, पानी, चिया, मकै बेच्ने व्यवस्था गरिदिएको थियो। तर‚ महानगरले ती ठाउँमा यस्ता व्यवसाय गर्न रोक लगायो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया