पुरानो बानेश्वर घटना : एक वर्षअघि दाजु गुमाएका किशोर भण्डारीले बिर्सिएको त्यो घटना

रातोपाटी

राजेश भण्डारी

काठमाडौँको पुरानो बानेश्वरमा ७ वर्षीया छोरीको हत्या गरेर ४२ वर्षीय किशोर भण्डारीले आत्महत्याको निर्णय लिए । शनिवार साँझ माइत गएर फर्केकी पत्नीले ढोका ढकढक्याउँदा नखुलेपछि फोडेर हेर्दा किशोर शौचालयमा झुण्डिएको अवस्थामा भटिएका थिए । ७ वर्षीया छोरी कृपा मृत अवस्थामा थिइन् ।

पुरानो बानेश्वर स्थित टङ्क प्रसाद मार्गमा डेरामा बस्दै आएका किशोरले योजनाबद्ध छोरीको हत्या गरेर आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । किशोर दम्पतीको ६ महिनाको छोरा छन्। श्रीमती छोरो लिएर पत्नी पेप्सिकोलास्थित माइतीमा गएकी थिइन् ।

प्रकाशित मिति: : 2023-02-06 12:42:00

प्रतिकृया दिनुहोस्