४२ दिनमै सरकारबाट बाहिरियो रास्वपा

अप्रत्याशित रूपमा विकसित राजनीतिक घटनाक्रमसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सत्तायात्रा तत्कालका लागि ४२ दिनमै टुंगिएको छ। 

आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।

बैठकअघि सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डस“ग बालुवाटारमा भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: : 2023-02-06 12:38:00

प्रतिकृया दिनुहोस्