राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धारामा जारी छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ।
पछिल्लाे राजनीतिक अवस्थाका कारण बठैक पश्चात सरकारबाट बाहिनेसम्म निर्णय हुन सक्ने पार्टीका प्रवक्ता डा. मुकुल ढकालले बताएका छन्।
भिडियाे:
तस्बिरहरु: