प्रतिस्णा रेग्मी
बलात्कार अभियोगमा निलम्बित भएका पूर्व कप्तान सन्दिप लामिछानेको आज निलम्बन फुकुवा हुने भएको छ।
पोखरामा हुने क्यानको बैठकले उनलाई निलम्बनबाट फुकुवा गर्न लागेको हो। मगंलबार क्यानको बैठकमा १७ वटा ऐजेन्डाहरुको छलफल हुँदैछ।
टी–२० लिगको विवाददेखि सन्दीप लामिछानेको विषयसम्म क्यानले बैठकमा छलफल गर्न लागेको छ।
सन्दीप लामिछानेलाई क्यानले आज नै निलम्बनबाट फुकुवा गर्ने क्यानमा एक पदअधिकारीले बिएल नेपाली सेवालाई जानकारी दिए।
यसबाहेक बैठकमा अप्रिलमा काठमाडौंमा हुने भनिएको एसिसी प्रिमियर कप, क्यानको वार्षिक साधारण सभा, कार्यसम्पादन समितिको निर्णय अनुमोदन, विशेष साधारणसभासहित जिल्लाको निर्वाचन, क्रिकेटरको २०२३ को वर्गीकरण जस्ता ऐजेन्डाबारे छलफल गर्न लागिएकाे बताइएकाे छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया