सर्वाेच्च परिसरमा ठेलम्ठेल, के हाेला रवि लामिछानेकाे मुद्दा ? (तस्बिरहरु)

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ सकिएकाे छ। सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो।

संक्षिप्त आदेश सुनाउने या फैसलाको मिति तोक्ने भन्नेबारे न्यायाधीशहरुबीच छलफल भइरहेका बेला रामशाहपथ आसपास चहल पहल बढेकाे छ। अहिले साे क्षेत्रमा ठुलाे मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएकाे छ।

लामिछानेकाे मुद्दाकाे फैसाला आजै हुन सक्ने सर्वाेच्च अदालत स्राेतले जनाएकाे छ।

तस्बिरहरु:

प्रकाशित मिति: : 2023-01-27 16:04:00

प्रतिकृया दिनुहोस्