सोमबार, १५ डिसेम्बर २०२५

प्रि-ओपन सेसनमा नेप्से २.१९ अंकले वृद्धि

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक २.१९ अंकले वृद्धि भएको छ।

यससँगै २० कम्पनीको २२ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ९ लाख बढीको सेयर कारोबार भएको छ। 

यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी ओरालाे लागेकाे छ। ३ कम्पनी स्थिर छ। 

१३ उपसूचकहरूमध्ये ४ कम्पनीकाे सामान्य वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!